देवघाटमा हुने सक्रान्ति मेला पुग्न तोकियो भाडादर (भाडादर सहित)

0

डोलराज रानाभाट, २९ पुस । प्रशिद्ध तीर्थस्थल देवघाट धाममा हुने माघे सक्रान्ति मेला २०७६ को तयारीलाई तिव्रता दिएसँगै भाडादर पनि तोकिएको छ । अटो रिक्साले अस्वभाविक भाडा असुलेको आरोप लाइरहदा यो वर्ष पनि यसलाई व्यस्थित बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रुट बमोजिम भाडादर कायम भएको हुँदा तोकिएको दर भन्दा बढी भाडा नलिन र नदिन समेत चालक, सहचालक तथा यात्रु महानुभावहरुमा प्रहरीले अनुरोध गरेको छ । तोकिएको भन्दा बढी भाडा लिएको पाईएमा सवारी नियम बमोजिम आवस्यक कारबाही गर्ने पनि जनाइएको छ ।

ट्राफिक प्रहरी कार्यालय चितवनले कायम गरेको भाडादर

वढि भाडा असुल गरे वा कुनै यात्रुले दुरव्यवहार गरे १०३, ०५६–५२४८९९ र ९८५५०९०१०० मा सम्पर्क राख्न पनि प्रहरीले सवैमा अनुरोध गरेको छ ।

Share.

Leave A Reply