गैडाकोटमा वेवारिसे शव फेला

0

गैडाकोट, १८ मंसिर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १ धारापानीमा आज विहान एक जना पुरूषको वेवारिसे शव फेला परेको छ । राई बुढा भन्ने नाम थर वतन नखुलेको अन्दाजी ५७ बर्षीय पुरूष मृत अवस्थामा फेला परेको गैडाकोट प्रहरीले जनाएको छ । उहाँको शव पोष्टमार्टम पछि टोल विकास संस्थाले वुझेको प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply