सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्कियो, ७ जनाको मृत्यु

0

१५ मंसिर । सुनसरीको लौकी नजिकै ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा ७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एम्बुलेन्समा रहेका ६ पुरुष १ महिला को मृत्यु भएको हो ।
विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो। थप विवरण आउन वाँकी छ ।

Share.

Leave A Reply