कास्की २ उप निर्वाचन मतगणनाः विद्या भट्टराई अगाडी

0

१५ मंसिर ।प्रतिनिधि सभा सदस्य पदका लागि कास्की २ मा भएको निर्वाचनको मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपाकी उमेदवार बिद्या भट्टराईको अग्रता रहेको छ । जसमा विद्या भट्टराई (नेकपा) – ३२७६, खेमराज पौडेल (नेपाली कांग्रेस) – २११५
रजनी केसी (साझा पार्टी) – ३२, मतदाता संख्याः ७१८७१ जना रहेकोमा ४५५६३ मत खसेको थियो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन उपनिर्वाचन भएको हो । यसैगरी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ ।

Share.

Leave A Reply