नवलपरासी औद्योगिक व्यापार मेला २०७६ मा बनाएको रामग्राम स्तूपको आकृति

0

भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपको प्रवद्र्धनका लागि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलबारदेखि शुरु भएको नवलपरासी औद्योगिक व्यापार मेला २०७६ मा बनाएको रामग्राम स्तूपको आकृति । तस्वीर ः मोहन पौडेल (रासस)

Share.

Leave A Reply