गैंडाकोटमा मोटरसाइकल दुर्घटना

0


पुर्वबाट पश्चिम तर्फ जादैगरेको मोटरसाइकल लु ५६ प ५१ ३३ र भित्री सडक बाट पुर्वबाट पश्चिम राजमार्ग तर्फ आउदै गरेको ना ४९ प ९१ ४९ नं को मोटरसाइकल गैंडाकोट नगरपालिका शिव आयल नजीकै दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् । थप बिबरण आउन बाकी रहेको इलाका प्रहरी कार्यलय गैंडाकोटले जानकारी दिएको छ ।

Share.

Leave A Reply