सप्तरंगी टिकाका सात रंगको अर्थ यस्तो छ

0

भाइटिकाका दिन शत्रुले दाजुभाइलाई दुःख दिन नसकून् भनी ढोकामा ओखर फोरी सप्तरंगी टीका लगाइदिएर मीठा–मीठा परिकार ख्वाउने चलन छ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नोे गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गर्छन् । भाइटिकाको दिनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सप्तरंगी टिका र मखमली फूलको माला हो । दाजुभाइको उन्नती प्रगति र दीर्घायुका लागि सप्तरंगी टिकाका सात रंग र गलामा लगाइदिने मखमली, सयपत्री फूलको छुट्टै महत्व रहेको छ । एक रिर्पोट सहकर्मी पवित्रा पराजुली बाट ।।

Share.

Leave A Reply