अध्यक्षमा मोतिचन्द्र विजयी

0


गैँडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा मोतिचन्द्र चालिसे निर्वाचित हुनुभएको छ । दुई प्यानलबीचको प्रतिष्पर्धामा बाममन्थी प्यानलका दुई उम्मेद्वार अनुगमन समितिको संयोजक र कार्यसमिति सदस्यमा विजयी भएका छन् । यस बाहेक सबै लोकतान्त्रिक प्यानलका उम्मेद्वारहरु विजयी भएका छन् । निर्वाचनमा कुल ११ सय ७ मत खसेको थियो । अध्यक्षमा मोतिचन्द्र चालिसेले ५ सय ९३ मत ल्याइ विजयी हुनुभएको छ ।

 

 

Share.

Leave A Reply