संशोधित पत्रकार आचारसंहिता, २०७३ (परिमार्जित–२०७६) सार्वजनिक/अनुशासनमा बढि केन्द्रीत (पुरै अध्ययन गर्नुहोस्)

0

डोलराज रानाभाट, गैडाकोट,६ असोज । प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीको अवसर पारेर संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ सार्वजनिक गरिएको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला संघ, संगठनका प्रतिनिधि पत्रकारहरुसंग धेरै चरणको छलफल, अन्तक्र्रिया र प्राप्त रायसुझावमाथि गहन छलफलपश्चात आचारसंहिता जारी गरिएको बताइएको छ ।

code of conduct 2076 final 6

Share.

Leave A Reply