जलुकेमा खानेपानीमा उम्मेदवारी दर्ता हुँदै, सहमतिको प्रयास कमजोर

0


गैँडाकोट, ५ असोज । जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा अन्ततः निर्वाचन हुने निश्चित भएको छ । सहमतिका लागि तोकिएको समय सकिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको निर्वाचन समितिका संयोजक लालमणि पौडेलले बताउनुभयो । निर्वाचन समितिले आज १० बजे देखि २ बजेसम्म उम्मेद्वारी दर्ताको लागि समय तोकेको छ । जलुके खानेपानीमा नेकपा र  नेपाली काँग्रेसबाट प्यानलसहित उम्मेद्वारी दर्ता गर्ने सम्भावना देखिएको छ ।

 

 

Share.

Leave A Reply