नेपाल निवृत्त शिक्षक समाज नवलपुरको नयाँ कार्यसमिति चयन

0

गैडाकोट, २७ भाद्र । नेपाल निबृत शिक्षक समाज नवलपुरको प्रथम जिल्ला अधिवेश सम्पन्न भएको छ । नया कार्यसमितिको अध्यक्षमा भागवत गौतम, उपाध्यक्षमा कृष्णदेवी शर्मा श्रेष्ठ, उपाध्यक्षमा सालीकराम तिमल्सेना,सचिबमा इन्द्रराज पैडेल ,कोसाध्यक्ष तेजप्रशाद कोइराला , सदस्यहरुमा यमलाल कडेँल, राधादेवी आचार्य, एकरत्न आचार्य, मुक्ति वहादुर क्षेत्री, टेकराज पौडेल, रामशरण विश्वकर्मा,शोभाकान्त पोखरेल, टंक माकिम र वालकृष्ण न्यौपाने चयन हुनुभएको छ । केन्द्रीय प्रतिनिधिहरुमा तिर्थराज रिमाल, देवराज पौडेल, दुर्गादत्त भुषाल, त्यस्तै लेखासमितिमा शिवप्रसदा अधकारी, डिल्लीराज ज्ञवाली, शारदा कोइराला चयन हुनुभएको छ ।

Share.

Leave A Reply