गैंडाकोट ८ मा एकवृद्धद्वारा आत्महत्या

0

भाद्र २२, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ८ मा एकवृद्धले आत्महत्या गरेका छन् । आईतबार बिहान गैंडाकोट ८ का ७८ वर्षिय खिमानन्द पराजुलीले क्षेत्रिय रंगशाला नजिकै जयश्री पुलबाट हामफालेर हात्महत्या गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । पुलमा लौरी, चप्पल सुसाईड नोट छाडेर आत्महत्या गरेको स्थानियले उल्लेख गरेका छन् । सुसाईड नोटमा आफु लामो समयदेखी पेटको रोगी रहेको उपचार सम्भव नदेखेपछि आत्महत्या गरेको उल्लेख गरिएको जनाईएको छ । शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply