डेँगुरोग विरुद्धको सचेतनामा रोट्टयाक क्लव अफ गैडाकोट

0

२२ भाद्र । रोट्टयाक क्लव अफ गैडाकोटले आज डेँगु रोगविरुद्धको सचेतना कार्यक्रम गर्नेभएको छ । आज विहान ९ बजे नमुना वोर्डिङ स्कुलमा कार्यक्रम हुने संयोजक सन्देश पराजुलीले जानकारी दिनुभयो । डाक्टरहरुले प्रशिक्षण गर्ने सो कार्यक्रममा उपस्थित हुन क्लवले सवैमा आग्रह गरेको छ । डेँगुका विरामी गैडाकोटमा पनि बढ्दैगएपछि नगरपालिकामा रहेका सवै सरकारी तथा नीजि विद्यालयहरुमा सचेतनाको कार्यक्रम गर्ने पराजुलीको भनाई रहेको छ ।

Share.

Leave A Reply