अवको चुनावपछि काँग्रेस पहिलो पार्टी बन्छ ः नेता गगन थापा

0

गैडाकोट,६ भदौ । नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा संघीय सांसद गगन थापाले बर्तमान सरकार नेपाली जनताको पक्षमा नरहेको आरोप लगाउनुभएको छ । पुर्बी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएमको बार्षिकोत्सबका अबसरमा आयोजित कार्यृक्रमलाई आज कावासोतीमा समबोधन गर्दै काग्रेंस केन्द्रीय सदस्य तथा पुर्ब स्वास्थ्य मन्त्री थापाले सो कुरा बताउनुभएको हो । उहाँले दुई तिहाईको सरकारले दुई बर्षमा कुनै उपलब्धीमुलक काम गर्न नसकेको आरोप लगाउँदै थापाले सरकार नेपाललाई कम्बोडिया बनाउन लागेको आरोप लगाउनुभयो ।
नेपाल बिद्यार्थी संघ बिनयी त्रिबेणी गाउँ कार्यसमितिले आयोजना गरेको अर्को कायृक्रमलाई समबोधन गर्दै काग्रेंस केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री थापाले अब काग्रेंसलाई ईतिहासकै सबै भन्दा बलियो पार्टी बनाएर लैजाने बताउनुभयो ।उहाँले नेपाली काग्ेंस अहिले बिपक्षीमा रहे पनि अबको चुनाब पछि पहिलो पार्टी बन्ने स्पष्ट पार्दे पार्टिमा गुट उपगुट को अन्त्य गर्दै एक ढिक्का बनाएर काग्रेंसलाई अघि बढाउने थापाले बताउनुभयो ।


नेपाल मा यति बेला केपी ओली प्रधानमन्त्री भएको सरकार सबै भन्दा बलियो भए पनि यो सरकार नेपाली जनताको पक्षमा कुनै काम गर्न नसकेको र यस्ले आशा लाग्दो कुनै पनि काम गर्न नसकेको बताउनुभयो ।
नेपाल बिद्यार्थी संघ बिनयी त्रिबेणी गाउँ कार्यसमितिले आयोजना गरेको अर्को कायृक्रमलाई समबोधन गर्दै काग्रेंस केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री थापाले अब काग्रेंसलाई ईतिहासकै सबै भन्दा बलियो पार्टी बनाएर लैजाने बताउनुभयो ।उहाँले नेपाली काग्ेंस अहिले बिपक्षीमा रहे पनि अबको चुनाब पछि पहिलो पार्टी बन्ने स्पष्ट पार्दे पार्टिमा गुट उपगुट को अन्त्य गर्दै एक ढिक्का बनाएर काग्रेंसलाई अघि बढाउने थापाले बताउनुभयो ।
पुर्ब मन्त्री एबं संघीय सासंद थापाले काग्रेंस हिजो आफनै कारणले निर्बाृचनमा पराजय भोगेको बताउँदै अब ती सबै बिर्सैर एक बनाएर काग्रेंसलाई अघि बढाउने दायित्व युवाको काँधमा आएको बताउँदै अब बिभाजन होईन संगठित भएर लाग्नु पर्ने बताउनुभयो । कम्युनिष्टहरुले मुलुकलाई कम्बोडिया बनाउन उद्दत रहेको चर्चा गर्दै दुई तिहाईको सरकार अधिनायकबाद तर्फ उन्मुख भएकोले सबैले यो सरकारबाट जति अपेक्षा गरेका थिए तर त्यो कुनै पनि काम गर्न सरकार सक्षम नभएको बताउनुभयो । काग्रेंसका प्रखर नेता थापाले अबको १३ वर्ष सम्ममा नेपाली काग्रेसलाई अब्बल बनाएर लैजाने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेता थापाले आफुलाई पार्टिले जुन जिम्मेबारी प्रदान गर्छ सोहि जिम्मेदार अनुसार काम गरि अघि बढ्ने बताउनुभयो । कार्यकताृहरुलार्य सम्बोधन गर्दै काग्रेंस नेता थापाले राजनितिमा युवाको भुमिका महत्वपुर्ण रहेको बताउदै अग्रजबाट सल्लाह र आफ्नो जिम्मेवारमा अडिक रहेर अघि बढ्न आवस्यक रहेको बताउनुभयो ।
नेता थापाले विद्यार्थिहरुलाई त्रासमा बाच्न नहुने भन्दै हरेक उचित काम गर्दा साहासीका साथ अघि बढ्नु पर्ने बताउनुभयो । उहाले देश निर्माणका लागी आफुमा परिवर्तन ल्याउृन आवस्यक रहेको बताउनुभयो । सबै भन्दा पहिले आफुमा परिवर्तन ल्याउन सके देशको विकास स्वत हुन सक्ने बताउनुभयो ।

Share.

Leave A Reply