बिजय एफएमको १६ औँ वार्षिकोत्सव: बक्तृत्वकलाका उत्कृष्ट पाँच भिडियो सार्वजनिक

0

१ भाद्र, गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ को १६ औँ वार्षिकोत्सवका अवसरमा आईतबार आयोजित गैँडाकोट नगर स्तरीय माध्यामिक विद्यालयस्तरीय खुल्ला बक्तृत्वकला प्रतियोगितामा विजय सामुदायीक शिक्षा सदनकी साहारा सापकोटा प्रथम हुनुभएको छ ।

 

सहारा सापकोटा…

विजय सामुदायिक शिक्षा सदनकी विद्यार्थी सहारा सापकोटा प्रस्तुती । सबैभन्दा बढी हेरिएको (भ्यूजको आधारमा) प्रस्तुतीलाई विजय एफएमको भाद्र ५ गते रहेको वार्षिकोत्सवको अवसरमा विशेष सम्मान गरिनेछ । उत्कृष्ट भिडियोको छनोटका लागि २०७६ भाद्र ४ गते बेलुका ८ बजेको समयलाई अन्तिम समय मानिनेछ ।

Posted by Vijaya FM on Sunday, 18 August 2019

 

यस्तै नेपाल राष्टिय शमशेर माध्यामिक बिद्यालयकी ऋजुषा भट्टराई द्धितिय

ऋजुसा भट्राइ

नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयकी विद्यार्थी ऋजुसा भट्राइको प्रस्तुती । सबैभन्दा बढी हेरिएको (भ्यूजको आधारमा) प्रस्तुतीलाई विजय एफएमको भाद्र ५ गते रहेको वार्षिकोत्सवको अवसरमा विशेष सम्मान गरिनेछ । उत्कृष्ट भिडियोको छनोटका लागि २०७६ भाद्र ४ गते बेलुका ८ बजेको समयलाई अन्तिम समय मानिनेछ ।

Posted by Vijaya FM on Sunday, 18 August 2019

सरस्वती निकेतन आवासिय माध्यामिक बिद्यालयकी देविका विश्वकर्मा तृतिय,

देवीका विश्वकर्मा…

सरस्वती निकेतन आवासीय माध्यामिक विद्यालयकी विद्यार्थी देवीका विश्वकर्माको प्रस्तुती । सबैभन्दा बढी हेरिएको (भ्यूजको आधारमा) प्रस्तुतीलाई विजय एफएमको भाद्र ५ गते रहेको वार्षिकोत्सवको अवसरमा विशेष सम्मान गरिनेछ । उत्कृष्ट भिडियोको छनोटका लागि २०७६ भाद्र ४ गते बेलुका ८ बजेको समयलाई अन्तिम समय मानिनेछ

Posted by Vijaya FM on Sunday, 18 August 2019

गैडाकोट नमुना आवासीय माध्यामीक बिद्यालयकी समिक्षा कोईराला सान्त्वना

 

 

समिक्षा कोइराला…

नमुना आवासीय माध्यामिक विद्यालयकी छात्रा समिक्षा कोइरालाको प्रस्तुतीसबैभन्दा बढी हेरिएको (भ्यूजको आधारमा) प्रस्तुतीलाई विजय एफएमको भाद्र ५ गते रहेको वार्षिकोत्सवको अवसरमा विशेष सम्मान गरिनेछ । उत्कृष्ट भिडियोको छनोटका लागि २०७६ भाद्र ४ गते बेलुका ८ बजेको समयलाई अन्तिम समय मानिनेछ ।

Posted by Vijaya FM on Sunday, 18 August 2019

र सूर्य विनायक ई. बोर्डिङ स्कुलकी सृष्टि अधिकारी पाँचौ हुुनुभएको छ ।

सृष्टि अधिकारी….

सूर्यविनायक ई. बोर्डिङ स्कूलकी विद्यार्थी सृष्टि अधिकारी सबैभन्दा बढी हेरिएको (भ्यूजको आधारमा) प्रस्तुतीलाई विजय एफएमको भाद्र ५ गते रहेको वार्षिकोत्सवको अवसरमा विशेष सम्मान गरिनेछ । उत्कृष्ट भिडियोको छनोटका लागि २०७६ भाद्र ४ गते बेलुका ८ बजेको समयलाई अन्तिम समय मानिनेछ ।

Posted by Vijaya FM on Sunday, 18 August 2019

उत्कृष्ट पाँचजनाको भिडियो विजय एफएमको आधिकारिक फेसबुक पेजमा राखिने र सर्वाधिक शेयर तथा भ्यूज भएको उत्कृष्ट एक प्रस्तुतीलाई भाद्र ५ गते वार्षिकोत्सव समारोहमा सम्मान गरिने रेडियोका अध्यक्ष गोपीनाथ खरेलले जानकारी दिनुभयो । फेसबुकमा राखिएको भिडियोको २०७६ साल भाद्र ४ गते बेलुका ८ बजेसम्मको समय सिमा राखिएको छ ।

Share.

Leave A Reply