अन्तत गण्डकी प्रदेशले ईदको विदा दिएन

0

प्रदेश ५ सरकारले दिएको विदाको सूचना

डोलराज रानाभाट, गैडाकोट, २६ श्रावण । अन्तत गण्डकी प्रदेशले ईदको विदा नदिने भएको छ । आज वसेको मन्त्री परिषदको बैठकले ईदको विदा नदिएको हो । आज मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको संयोकत्वमा वसेको बैठकले विदा नदिने भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रवक्ता झलकराम सुवेदीले जानकारी दिुनभयो । यता प्रदेश नम्वर ५ र २ ले विदा दिएको छ । भोलि श्रावण २७ गते मुस्लिम धर्मालम्बीहरुको चाड ईद परेको छ ।

Share.

Leave A Reply