गैंडाकोट ईङलिस स्कुलको सुचना अव मोवाईलमै

0


माया कंडेल
गैंडाकोट
गैंडाकोट ईङलिस स्कुलले अभिभावक र बिद्यार्थीलाई बिद्यालयको सुचना सहज रुपमा पु¥याउने हेतुले टोल फ्रि नम्बरको सुबिधा उपलब्ध गराएको छ । विद्यालयको महत्वपूर्ण सूचना तथा जानकारी सुन्नको लागि १६१८०७८५०३०१२ मा डायल जानकारी प्राप्त गर्न सकिने बिद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालले बताउनुभयो । नेपाल टेलिकमका नम्बरहरुबाट कल गर्दा मात्र यो सेवा प्राप्त गर्न सकिने पनि बिद्यालयले जनाएको छ । यसबाट बिद्यालयका सुचनाहरु प्राप्त गर्न अभिभावक र बिद्यार्थीलाई सहज हुने बिद्यालयको विश्वास पनि छ ।

 

Share.

Leave A Reply