शुसासन र सदाचारका लागि गैंडाकोटमा शनिबार ¥याली गरिने

0


माया कंडेल
गैंडाकोट,श्रावण २४
शुसासन र सदाचारका लागि गैंडाकोटमा भोली शनिबार ¥याली गरिने भएको छ । बागेश्वरी असल शासन क्लब बास नवलपुरको आयोजनामा शनिबार बिहान गैंडाकोट सामुदायिक प्रहरी सेवा केन्द्र देखि गैंडाकोट नगरपालिका सम्म बृहत् मोटरसाइकल ¥याली गरिने बास नवलपुरले जनाएको छ । कार्यक्रममा सहभागिता लागि आयोजकले सबैलाई अनुरोध समेत गरेको छ ।

Share.

Leave A Reply