सूर्यविनायकमा गैडाकोट २ मा जुनियर रेडक्रस सर्कल गठन

0

गैडाकोट, २२ श्रावण । सूर्यविनायक सेकेण्डरी इग्लिस स्कूल गैडाकोट २ मा जुनियर रेडक्रस सर्कल गठन भएको छ । जसको सभापतिमा सुयोग रानाभाट, उपसभापतिमा शुशिल पौडेल,सचिवमा सिजन काफ्ले,कोषाध्यक्षमा दिप्सन श्रेष्ठ, सहसचिवमा विप्लभ हुमागाई, सदस्यहरुमा पुनम थापा,रिता मानन्धर,उत्सव सापकोटा,आचल श्रेष्ठ,क्रियन्स पोखरेल,सुष्मिता पौडेल,सक्षम घिमिरे, मनिष सापकोटा, र शिक्षक प्रतिनिधिमा प्रविन सिग्देल र कमला सुवेदी रहनुभएको छ । कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागितामा गठित समितिले सामाजिक कार्यमा संलग्न भई थप कामहरु गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज रानाभाटले जानकारी दिनुभयो ।

Share.

Leave A Reply