भु संरक्षण दिवसका अवसरमा विजय एफएमद्धारा अन्तरक्रिया कार्यक्रमको आयोजना

0

गैडाकोट, २२ श्रावण । भु संरक्षण दिवसका अवसरमा सामुदायिक रेडियो विजय एफएमले विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । भोलि बिहान ७ बजेदेखी भु संरक्षणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया गर्न लागिएको हो । गैंडाकोटमा रहेका सामुदायिक वनका अध्यक्षहरु विच अन्र्तक्रिया कार्यक्रम तय गरिएको र भू संरक्षणमा भएका गतिविधि र आगामी दिनहरुमा चालनुपर्ने प्रयासका विषयमा कुराकानी हुने स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो । समुदायिमा आधारित विजय एफएमले सामुदायिक वनसम्वन्धि कार्यक्रम, समाचार, रिपोर्ट आदि प्रशारण गर्दै आइरहेको छ ।

Share.

Leave A Reply