गैडाकोटमा वस पल्टियो/९ जना सामान्य घाइते

0

गैडाकोट, ८ श्रावण । गैडाकोटमा रहेको ढाट अगाडी यात्रुवाहक वस पल्टिएको छ । धनगढिबाट काठमाण्डौका लागि गइरहेको बवस ढाँट अगाडीको खेतमा पल्टिन पुगेको छ । ना ५ ख ३५७ नम्वरको यात्रुवाहक वस पल्टिदा ९ जना सामान्य घाइते भएका छन् । घाइतेहरु घर फर्किसकेको गैडाकोट प्रहरीका प्रमुख दिपक कुमार कार्कीले जानकारी दिनुभयो । चालक निदाएका कारण दुर्घटना भएको बताइएको छ ।

Share.

Leave A Reply