सभापति देउवा क्षति पु¥याइएको सडकको अवलोकन गर्दै (फोटो फिचर)

0

काठमाडौँं, ४ साउन (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार सुनसरीको हरिनगर गाँउपालिका– २ मा बाढीले क्षति पु¥याइएको सडकको अवलोकन गर्दै । तस्वीर ः रोशन सापकोटा

 

बाढी प्रभावितलाई राहत वितरण गर्दै ः
धनुषा ४ साउन (रासस) ः
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिले प्रदेश नं. २ मा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण शुरु गरेको छ । टोलीले पहिलो दिन

 

 

बाढी प्रभावित परिवारका बालबालिकालाई शैक्षिक सामग्री
सप्तरी, ४ साउन (रासस) ः
शैक्षिक सामग्री प्राप्त गरेपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढी प्रभावित परिवारका बालबालिका । तस्वीर ः नानीमैया कटवाल

Share.

Leave A Reply