विजयनगर खानेपानीको सदस्य तर्फको अन्तिम मतपरिणम आयो

0

गैँडाकोट, १ श्रावण । बिजयनगर पम्पिङ खानेपानी तथा सरसफाइ उपाभोक्ता संस्था गैंडाकोटको नेतृत्व चनयको लागि भएको निर्वाचतको मतगणना जारी रहेको छ । अहिले सम्म सदस्यहरुको अन्तिम मत परिणाम आइसकेको । जसमा
आत्मराम पौडेल २३४,
दिनुराम सापकोटा २२९,
लिलाधर कडेल २३३,
कोपीला गिरी २५०,
नाम कुमारी सापकोटा २१४
ईश्वरी जिशि २८६
मायादेवी ठकुरी २३४
रमाकुमारी चालिसे २५१
देवीप्रसाद गौतम मोहन ३०९
नेत्रराज सापकोटा केदार ३२९
मोतिलाल सापकोटा २९७
शिवप्रसाद पाण्डे अर्जुन २८६
तीर्थ बहादुर दराई २६४
कविता विक २६४
गुना कुमारी घर्ति दराई २५८
सुवर्ण कंडेल २४५

संयुक्त प्यानलबाट ईश्वरी जिसी विजयी हुनुभएको छ भने नेकपा प्यानलबाट देवीप्रसाद गौतम, नेत्रराज सापकोटा, मोतिलाल सापकोटा, शिवप्रसाद पाण्डे अर्जुन, तीर्थ बहादुर दराई, कविता विक, गुना कुमारी घर्ति दराई विजयी हुनुभएको छ ।

Share.

Leave A Reply