स्नातकोत्तर तहको मनोविज्ञान र जनसंख्या विषयको नतिजा आयो

0

गैडाकोट, २९ असार । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह अन्तर्गतको मनोविज्ञान तथा जनसंख्या अध्ययन विषयको नतिजा सार्वजनिक गरेको छ ।

 

for result : please click the link

http://www.tuexam.edu.np/

 

२०७५ माघ र फाल्गुन महिनामा त्रिविले संचालन गरेको उक्ता संकाय तर्फ स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको जानकारी गराएको हो ।

Share.

Leave A Reply