चालिसेद्धारा उम्मेद्वारी फिर्ता, अध्यक्षमा अब दुई उम्मेद्वार

0


गैंडाकोट, २८ अषाढ । गैँडाकोट ६ मा रहेको विजयनगर खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार वेदप्रसाद चालिसेले उम्मेदवारी फिर्ता लिनुभएको छ । निर्वाचन समितिका संयोजक बोलप्रसाद भूषालका अनुसार शनिबार चालिसेले उम्मेद्वारी फिर्ता लिनुभएको हो । अब अध्यक्ष पदका लागि विष्णुप्रसाद सापकोटा र सुभाष चापागाईंबीच प्रतिष्पर्धा हुने भएको छ । दुबै उम्मेद्वार निर्वाचनको माहोल बनाउन घरदैलो अभियानमा रहेका छन् । निर्वाचन यहि अषाढ ३१ गते हुने छ ।

 

विजयनगर खानेपानी उपभोक्ता समिति गैडाकोटको नेतृत्व चयनका लागि ३१ गते निर्वाचन हुने

Share.

Leave A Reply