होलि पर्वमा गैडाकोटको सुरक्षा व्यवस्था कस्तो छ ? इक्सपेक्टर लोक वहादुर जिसी (अडियो कुराकानी )

0

आजबाट मनाईने होली पर्वको गैडाकोट प्रहरीले सवैमा शुभकामना व्यक्त गरेको छ । होली पर्वलाई सभ्य र मर्यादीत रुपमा मनाउन इक्सपेक्टर लोक वहादुर जिसीले सवैमा आग्रह गर्नुभएको छ । साथै होलीको अवसरमा हुन सक्ने अप्रिय घटनाहरुलाई नियन्त्रण गर्न सवै तयारी पुरा भएको र ढुक्कले मर्यादीत भएर पर्व मनाउन अनुरोध गरिएको छ ।

Share.

Leave A Reply