हुप्सेकोट गाउँपालिका करिब ३० करोडको बजेट आउँदै

0

हुप्सेकोट, १० अषाढ । हुप्सेकोट गाउँपालिकाको आज चौँथो नगरसभा हुँदै छ । दिउँसो सुरु हुने चौँथो नगरसभाले करिब ३० करोडको बजेट ल्याउने स्रोतले जनाएको छ । गाउँपालिकाको प्राथमिकतामा हुप्सेकोट रिङरोड परियोजना परेको छ ।

Share.

Leave A Reply