हुप्सेकोटमा अपाङ्गलाई ह्वील चेयर तथा गरिब परिवालाई कम्बल वितरण गरिने

0

विजय एफ.एम, गैडाकोट, २३ पौष ।
नेपाली काँग्रेस हुप्सेकोट नवलपुरले आज अपाङ्ग भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गर्ने भएको छ ।

समाजबाद अध्ययन केन्द्र भक्तपुरको सहयोगमा आयोजना गरिएको कार्यक्रममा गरिब परिबारलाई कम्बल लगायतका सामाग्री पनि वितरण गरिने भएको छ ।

आज विहान ८ बजे नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम हुने भएको हो ।

Share.

Leave A Reply