हुड चिलले डोर्याएको मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कंडेलको जीवन यात्रा

0


हुड चिलले डोर्याएको मौलाकालि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काशिनाथ कंडेलको जीवन यात्राका विषयमा अन्तरंग कुराकानी आजको अतिथि देवो भवमा । सुने जितिन्छ विजय एफ एम १०१.६ आइतबार बेलुका साढे ८ बजे र सोमबार विहान ७ बजे ।

साथै मौलाकालि सामुदायिक वनको कार्ययोजना, काठदाउरा वितरण, डढेलो नियन्त्रण लगायतका विषयमा कुराकानी बुधबार विहान ८ बजे हाम्रो नगरमा सुन्न सक्नुहुनेछ ।

Share.

Leave A Reply