स्थानीय तह निर्वाचन ः गैँडाकोटमा एमाले ७८ मतले अघि

0

 

गैँडाकोट । गैँडाकोट नगरपालिकाको मेयर पदमा नेकपा एमाले अघि रहेको छ । गैँडाकोट १ को मतगणना जारी रहदा नेकपा एमाले अघि रहेको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार छत्रराज पौडेल ४३३ मत सहित अघि रहेका छन । काँग्रेसका मेयर पदका उम्मेदवार गजेन्द्र आलेमगरले ३५५ मत प्राप्त गरेका छन् ।

कुल मतगणना १०००

मेयर पदका उम्मेदवार
नेकपा एमाले छत्रराज पौडल ४३३
नेपाली काँग्रेस गजेन्द्र आलेमगर ३५५
माओवादी केन्द्र दुर्गा ढुंगाना ३८

उपमेयर तर्फ
नेकपा एमाले राधा पाण्डे ४०४
नेपाली काँग्रेस विष्णु कंडेल ३८४
माओवादी केन्द्र पार्वती आचार्य ४०

वडा अध्यक्ष गैँडाकोट १
नेकपा एमाले राधा लामिछाने ४०१
नेपाली काँग्रेस हरि सापकोटा ३८१
माओवादी केन्द्र देवकी आचार्र्य ३८
स्रोत नयाँशक्ति गैँडाकोटका संयोजक दिवाकर पौडेल

Share.

Leave A Reply