‘सार्वजनिक विद्यालय सुधार योजना’ सार्वजनिक गर्ने सरकारको तयारी

0


काठमाडौँ, २१ जेठ । सरकारले केही दिनमै ‘सार्वजनिक विद्यालय सुधार योजना’ सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक विद्यालय सुधारको माग चौतर्फी रुपमा भईरहेका बेला सरकारले त्यसका लागि आवश्यक व्यवस्था गर्न सुधार योजना सार्वजनिक गर्न लागेको हो । शिक्षाको गुणस्तर सुधारका लागि ‘सार्वजनिक विद्यालय सुधार योजना’ बनाउनु परेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले बताउनुभयो ।

Share.

Leave A Reply