सरसफाइ अभियानमा युवाहरु

0

नारायणगढ , भदौ ३०

पुष्कर अधिकारी

नाराणगढका बिभिन्न ठांउहरुमा पनी आज बिहान सरसफाइ अभियानमा युवाहरु जुटेका छन । सरसफाइ गर्न युवाहरुको महत्वपुर्ण भुमीका रहेको हुने भएकाले समाज परीवर्तनमा लागी परेको उनीहरु बताउछन । सरसफाइले समाजको छबी राम्रो हुने र हरेक क्षेत्रका युबाहरु यस्तो कार्यमा लागीपरेमा समाज परीवर्तन हुनेमा उनीहरु बिस्वास व्यत्त गर्दछन् ।

कार्यक्रममा ने.बि.सं इकाइ समीती अक्सपोड कलेज, लियो क्लव अफ बालकुमारी नाराणगढ, स्र्वण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था,र्आट अफ लिभीङ लगाएतका सस्थाहरुद्धारा सहभागीता रहेको थीयो । सरसफाइमा समाजका हरेक मानीसले आफ्नो दायित्व निर्वाहा गर्र्ने हो भने स्वच्छ समाजको निमार्ण हुने ने.वि.सं. इकाइ समिती अक्सर्फाेड कलेजका सह सचिब सिजन श्रेष्ठले बताउनुभयो ।

Share.

Leave A Reply