समाज कल्याण आमा समूहको तोरण तार्ने कार्यक्रम

0


गैँडाकोट, ३ मंसिर । समाज कल्याण आमा समूह गैँडाकोट १ ले हरिबोधनी एकादशीका दिन तोरण तार्ने कार्यक्रम सम्पन्न गरेको छ । धार्मिक व्यक्तित्व हरिशरण शास्त्री महाराजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा अध्यक्ष हरिप्रसाद सापकोटा लगायत विभिन्न धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । संस्थाकी अध्यक्ष रुपा अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share.

Leave A Reply