संविधानमा बुद्ध जन्मेको देश राख्न सुझाव

0

५ साउन, बनेपा । संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा     काभ्रेपलाञ्चोक स्थानीयबासीले सबै जनावर एउटै हुन्  भन्ने सुझाव दिएका छन् ।

Bhudhaकाशीखण्ड नगरपालिका भकुण्डेमा भएको ‘नेपालको संविधान, २०७२  प्रारम्भिक मस्यौदा’माथिको सुझाव सङ्कलनमा अधिकांशले सबै जनावर सबै एउटै हुन् कुनै जनावरप्रति पनि विभेद गर्नुहुँदैन भन्ने सुझाव राखेका छन् ।

उनीहरुले  संधिवानमा बुद्ध जन्मेको देश भनेर राख्नुपर्ने सुझाव दिएका छन् ।

पोखरीनारायणस्थान गाविसका खड्गबहादुर लामाले एकसिङ्गे गैंडालाई राष्ट्रिय जनावर बनाउनुपर्ने बताए । मेच्छे गाविसका डिलबहादुर थोकरले राष्ट्रिय जनावरका रूपमा गाईलाई राख्न नहुने बताए ।

 

Share.

Leave A Reply