संघीय सरकार कानमा तेल हालेर बस्दा प्रदेश सरकार समस्यामा – गुरुङ

0


पोखरा, २१ जेठ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकार कानमा तेल हालेर बस्दा प्रदेश सरकार समस्यामा परेको गुनासो गरेका छन् ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पोखरामा सोमबार आयोजित नवीकरणीय उर्जा सम्बन्धी अन्तक्रिर्या कार्यक्रममा उनले संघीय सरकारमा संघीय मानसिकता नै नदेखिएको आरोप लगाउनुभयो ।संघीय सरकारलाई शुरु देखिनै स्रोत, साधन र बजेटको बाँडफाँट गर्नका लागि आग्रह गर्दा बजेटमा सबै कुरा आउँछ भनेको तर बजेटमा त्यसको सम्बोधन नभएको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

Share.

Leave A Reply