शिवालय नमुना टोलविकास संस्थाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

0


गैँडाकोट, १७ भाद्र । शिवालय नमुना टोलविकास संस्थाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा देवीप्रसाद न्यौपाने, सचिवमा निर्मल पाण्डे, कोषाध्यक्षमा बबिता अधिकारी, सहसचिवमा प्रमिला देवी शर्मा, सदस्यहरुमा कृष्णप्रसाद घिमिरे, खडानन्द सापकोटा, राम काप्री, मोहन कंडेल, मधु गुरुगं रहनुभएको छ । लेखा समिति संयोजक शिव पाण्डे रहनुभएको छ । सदस्यहरुमा सीता सुवेदी, सीता खनाल रहनुभएको छ । सचिवको प्रतिवेदन बुद्धिसागर अधिकारी र कोषाध्यक्षको प्रतिवेदन उमा पाण्डेले प्रस्तुत गर्नुभएको थियो । पाण्डेले ४ लाख ६ हजार आयव्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि गैँडाकोट ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने रहनुभएको थियो ।

Share.

Leave A Reply