वेस्टइन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज बंगलादेशलाई

0


काठमाडौँ, १३ श्रावण । वेस्टइन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज बंगलादेशले जितेको छ । शनिबार राति भएको खेलमा वेस्टइन्डिजलाई १८ रनले पराजित गर्दै बंगलादेशले सिरिज २–१ ले जितेको हो । टस जिति पहिला व्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो । ३०२ रनको लक्ष्य लिएर मैदान आएको वेस्टइन्डिज निर्धा्रित ओभरमा ६ विकेट गुमाउँदै २८३ रनमा रोकिएको थियो ।

Share.

Leave A Reply