विश्वकपमा आज पनि तीन खेल हुँदै, पहिलो खेलमा जापान र कोलम्बिया

0

असार ५ । विश्वकप २०१८ अन्तरगत आज (मंगलबार) पनि तीन खेलहरु हुँदैछन् । आज पहिलो खेलमा बेलुकी ५ः४५ बजे जापान र कोलम्बिया, दोस्रो खेलमा राती ८ः४५ बजे पोल्याण्ड र सेनेगल, अन्तिम खेलमा राती ११ः४५ बजे आयोजक रुस र इजिप्ट भिड्दै छन् । रुस र इजिप्टले भने प्रतियोगितामा दोस्रो खेल खेल्दै छन् ।

Share.

Leave A Reply