विकूको निर्णायक गोलले एपिएफ विजयी

0


चितवन, १९ फागुन । १३ आँै विकास रनिगं शिल्ड २०७४ को उपाधि एपिएफले उचालेको छ । नारायणगढको क्याम्पाचौरमा भएको खेलमा थ्रीस्टारलाई एपिएफले पराजीत गरेको हो । एपिएफका विकू लामाले ४ औँ मिनेटमा गरेको गोल नै निर्णाय बनेको थियो । विकू लामा म्यानआफदी म्याच हुनुभएको छ भने म्यान अफ दी टुर्नामेन्ट एपिएफका रमेश दंगाल हुनुभएको छ । फेयर टिमको अवार्ड नारायणगढ फुटबल क्लब एनएफसीले पाएको छ । उसले २५ हजार राशीको पुरस्कार समेत प्राप्त गरेको हाम्रा संवाददाता राजेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply