राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति रावलबाट सपथ ग्रहण

0

चितवन, भदौं १३ –

राष्ट्रियसभा मातहतका राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति पार्वती रावल ‘दिलकुमारी थापा’ ले बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग शपथ ग्रहण गरेकी छन् ।

उनीसँगै अन्य तीन विषयगत समितिका सभापतिले पनि सपथ ग्रहण गरेका छन् । जसमा विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारी रहेका छन् । रावल चितवनमा लामोसमयसम्म राजनीतिमा सक्रिय नेतृ हुन् ।

Share.

Leave A Reply