राष्ट्रप्रेम गितको बिमोचन

0

गैडाकोट ,


राष्ट्रप्रेम गीतले हरेक नेपालीलाई एकताको सुत्रमा बाध्न बल पु¥याउने विश्वास बरिष्ठ चलचित्रकर्मी रिद्धिचरण श्रेष्ठले व्यक्त गर्नुभयो । शनिबार होटल सेन्टर प्वाईन्ट गैडाकोट १७ झराई खोलामा “राष्ट्रप्रेम” गितको बिमोचन गरिएकको बोल्दै उहाले राष्ट्रप्रेम गित प्रति ब्यक्तिहरुको चासो कम भयो राष्टप्रेम गित हराउदैै गयो भनियता पनि राष्टप्रेम गितलाई माया गर्नेको पनि कमि नरहेको बताउनुभयो ।
बिशाल पौडेलको शब्द सगित एवं स्वयम् विशाल पौडेल गित शाहिकेशब आचार्य काब्य आचार्य, विवेक पाण्डे र कल्पना सापकोटाको आवाजमा सु सज्जीत राष्टिय गित राष्टप्रेम को विमोचन कार्यक्रमा श्रेष्ठले यस्ता गितले असलमार्ग देखाउने भएकाले यस्ता गितहरुलाई माया गनुपर्ने बताउनुभयो


बिशाल पौडेलको देश भक्तिको भावनाले ओतप्रोत राष्ट्रिय गीत “राष्ट्रप्रेम” को छायांकन यही असार १६ गते शनिबारका दिन गैंडाकोट नगरपालिका वडा नम्बर १४ अमरापुरीको लभ डाँडामा कलाकार एबम् संचारकर्मी हरुको बाक्लै उपस्थितीका बिच विशेष पुजाआजा को साथमा शुभमुहर्त सम्पन्न गर्दै “राष्ट्रप्रेम” को छायांकन शुरु गरिएको थियो ।


राष्ट्र भक्त गितले देशप्रति माया बढाउने भएकाले पनि राष्टप्रेम गित निकालेको सगितकार एवम रचनाकार बिशाल पौडेलले बताउनुभयो ।


गितमा स्थानिय कलाकार सन्चारकर्मि चिकित्सक बिद्यार्थी शिक्षक लगायतलाई समावेश गरिएको छ । साथै सोही गितमा विजय एफएमकी कार्यक्रम प्रस्तोता , संबाददाता पबित्रा पराजुलीको पनि अभिनय रहेको छ । गायक भूवन प्यासि सङगितकार विशाल ढकाल लगाएतकको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply