रामग्राममा नेपाली काँग्रेस विजयी, मेयरमा नरेन्द्र गुप्ता, उपमेयरमा रम्भा कुँवर

0

गैँडाकोट, १८ असार । नवलपरासीको सदरमुकाममा रहेको नगरपालिका रामग्राम नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार नरेन्द्र गुप्ता 1326  र उपमेयरकी उम्मेदवार रम्भा कुँवर 2528 मतले विजयी भएका छन् । गुप्ताले ५८५६  मत प्राप्त गर्नुभएको छ भने कुँवरले ६५८९ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका मेयरका उम्मेदवार उमाशंकर चौधरीले ४५३० मत ल्याउनुभएको छ भने एमालेका उपमेयरका उम्मेदवार उमादेवी यादवले  ४०६१ मत ल्याउनुभएको छ ।

Share.

Leave A Reply