यसो गर्नुहोस् ! नत्र फेरि गैडाकोटमा विद्युत लाईन जाला

0

डोलराज रानाभाट, १३ चैत्र । नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशाखाले अहिले ल्याइएको विद्युत् अस्थायी लाईन भएको र यसलाई घरायसी प्रयोजनमा मात्र प्रयोग गर्न अनुरोध गरेको छ । साना तथा ठुला उद्योगका लागि यो विद्युतलाईन प्रयोग गरे फेरि विद्युत भोल्टेज नपुग्ने र लाइन नआउने बताइएको छ ।

 

”प्रगति नगरको पावर ट्रन्फर्मर जलेको भन्ने लागभग प्रमाणित भएकोले साबिक गैंडाकोटमा हिजो बेलुकि देखि भरतपुर बाट अस्थाई रुपमा लाईन ल्याईएको र उक्त लाईनबाट गैंडाकोट को माँग बमोजिमको आपूर्ति गर्न नसकियकोले ग्राहस्थ (Domestic) बर्गहरुलाई मात्र बिद्युत (कम) प्रयोग गर्न र साबिक गैंडाकोटमा रहेका सम्पुर्ण साना तथा ठुला उद्योग हरुले आफ्नो उद्योगहरु गैंडाकोट बिद्युत संग संमनोयन नगरि संचालन नगर्न हुन अनुरो गरिदिनका लागि आबश्यक सहयोग गरिदिनुहुन पर्यो! धन्यवाद!”

Share.

Leave A Reply