मार्मिक लोकदोहोरी गीत ” बीच बाटोमा ” बजारमा

0

नबिन S सुबेदी, आषाढ ०२ ,गैडाकोट, |||
सनम पुलामी मगरको मार्मिक लोकदोहोरी गीत ” बीच बाटोमा ” बजारमा आएको छ |


प्रबासमा बसेर पनि आफ्नो लोकसस्कृतिलाई माया गर्ने ,लोकदोहोरी लाइ निरन्तर दिएरहनु भएका सर्जक तथा गायक सुर्य खड्का र लोकप्रिय तथा सुमधुर स्वोरकी धनि गायिका टिका पुनको गीतमा आवाज रहेको छ | तिलक बोहोराको  मार्मिक शब्दमा सजिएको लोकभाकामा आयुष  मगरको लय रहेको छ | मार्मिक लोकदोहोरी गीत ” बीच बाटोमा “बोलको ”लोकभाकामा मोडलको रुपमा सज्जन हमाल र आशा तामांगको अभिनय रहेको छ |


म्युजीक भिडियो लाइ क्यामरामेन हरिस महरा ले सुन्दर तरिकाले खिच्नु भएको छ भने सुजन शाहीले सम्पादन गर्नु भएको हो | चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेको मार्मिक लोकभाका लाइ हमाल म्युजीक ले बजारमा ल्याएको छ | गीतलाई Hamal Music को Youtube Channel बाट Youtube मा रखिएको छ |
हाम्रो तर्फ बाट गीतको सफलताको शुभकामना |

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    A Station Manager : Shreedhar Upadhyay ( 9855051802)
    News Chief & Programme Chief : Prem Kshetri ( 9855056802)
    Marketing Chief : Rupa Giri ( 9855063802)
    Corresspondent : Tilak Subedi ( 9855063902)
    Reporter : Pabitra Parajuli (078-501403)
    Reporter : Sabita Tiwari (078-501403)
    Accountant : Srijana Regmi (078-501404)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro