मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

0

नवलपुर, १० अषाढ । नवलपुरको मध्यविन्दु नगरपालिकामा आज विहानै पाँचौँ नगरसभा गरिएको छ । उपप्रमुख ओमकुमारी महत्तोले मध्यविन्दु नगरपालिकामा आगामी आर्थिक वर्षमा प्रत्येक वडालाई कृषि विकास पकेट क्षेत्रको रुपमा अघि बढाउने बताउनुभएको छ । गरिवि निवारणका लागि पशुपालनका लागि किसानलाई प्रोत्साहन गरिने उपप्रमुख महत्तोले बताउनुभयो ।

Share.

Leave A Reply