मतगणना सकिएको ६ घण्टामा पनि बर्दघाटको मतपरिणाम सार्वजनीक भएन, एमालेको अग्रता

0

बर्दघाट १९ असार
नवलपरासीको एकमात्र स्थानीय तहको मतपरिणाम आउन बाँकी रहदा मतगणना र सार्वजनीक गर्न ढिलाई भएको छ । अब एकमात्र वडाको गणना बाँकी छ तर आधीकारीक घोषणा भएको छैन् । बिहान ५ बजे नै ११ नं वडाको गणना सकिएको हो तर ६ घण्टा वितिसक्दा पनि निर्वांचन कार्यालय बर्दघाटले मतपरिणाम सुनाएको छैन् । आधीकारीक घोषणा नभएपनी नेकपा एमालेका मेयर पदका उम्मेद्धार धिरज शर्मा र उपमेयरमा पनि एमालेकै मायादेवी पौडेलले लिड गरीरहनुभएको छ ।

Share.

Leave A Reply