भरतपुर २० – रेणुको मतअन्तर घट्यो, ४ मतले देवी अगाडि

0

चितवन, २१ साउन । भतरपुर महानगरपालिकाको वडा नं. २० को मतगणना जारी रहेको छ । अहिले काँग्रेस माओवादी केन्द्रका गठबन्धनका मेयर पदका उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीबीचको मतान्तर घटेर ४ मा झरेको छ ।

Share.

Leave A Reply