भरतपुर २० ः रेणु भन्दा देवी एकसय ७० मतले अघि, रेणुको मतअन्तर घट्यो

0

चितवन, २१ साउन । भतरपुर महानगरपालिकाको वडा नं. २० को मतगणना जारी रहेको छ । १९ नम्वरको गणना सकिँदासम्म २ सय २१ मतले देवी ज्ञवाली अघि रहनुभएको थियो । अहिले मतअन्तर घट्दो क्रममा रहेको छ। राससका पत्रकार नारायण ढुंगानाका अनुसार अहिले रेनु र देवी बीचको मतान्तर घटेर १७० मा झरेको छ ।

देवी ज्ञवालीको ४२ हजार ६९ र रेणु दाहालको ४१ हजार ८ सय ९९ मत रहेको छ । ३१ बैशाखमा भएको मतदानमा वडा नम्बर २० मा तीन हजार तीन सय दुई मत खसेको थियो ।

Share.

Leave A Reply