भरतपुर महानगरको उपमेयरमा पार्वती शाह, बाँकी गणना मत भन्दा, मतान्तर धेरै

0

भरतपुर, १४ जेठ । भरतपुर महानगरको उपमेयरमा काँग्रेस माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार पार्वती शाहको जित सुनिश्चित देखिएको छ । अब वाड नं. १९ र २० को मतगणना बाँकी रहँदा शाह एमालेकी उम्मेदवार दिव्या आचार्य भन्दा ६ हजार ३ सय ९९ मतले अघि रहनुभएको छ । अब ६ हजार १ सय ६२ मत मात्र गणना हुन बाँकी रहेको हुँदा शाहको जित निश्चित भएको छ ।

Share.

Leave A Reply