भरतपुर महानगरः एक हजार बढी मतले ज्ञवाली अघि

0

गैँडाकोट ।

भरतपुर महानगरपालिकामा नेकपा एमाले अघि रहेको छ । नेकपा एमालेका मेयरपदका उम्मेदवार देवी ज्ञवाली अघि रहनुभएको छ । काँग्रेस माओवादी केन्द्र गठबन्धनकी रेणु दाहाल अहिले पछि पर्नुभएको छ । दुबै उम्मेदवार बीच कडा प्रतिष्पर्धा जारी रहेको छ । पछिल्लो मतपरिणाम यस्तो रहेको छ ।
मेयरमा

देवी ज्ञवाली-१८१८५ एमाले
रेणु दाहाल-१७१४४ माओवादी

Share.

Leave A Reply